सत्ता गठबन्धनद्वारा सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति गठन

सत्ता गठबन्धनद्वारा सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति गठन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता…

स्थानीय निर्वाचनमा एमालेले अत्यधिक मत पाउँछ : ओली

स्थानीय निर्वाचनमा एमालेले अत्यधिक मत पाउँछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गरेका छन् । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत…

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

 काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् । सत्तामा रहिरन पाण्डेलाई ५५ मत आवश्यक थियो । उनको विपक्षमा ४३ मत खसेको थियो ।…

बागमतीका मुख्यमन्त्री पाण्डे विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री पाण्डे विश्वासको मत लिँदै

हेटौंंडा। सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ। स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट…

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनी यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ…

मकवानपुरगढी ६ अदालत टोलमा एमालेको शुभकामना आदानप्रदान , ५५ जना एमाले प्रवेश

मकवानपुरगढी ६ अदालत टोलमा एमालेको शुभकामना आदानप्रदान , ५५ जना एमाले प्रवेश

१८ कार्तिक २०७८ मक्रान्चुली - शुभ दिपावली तथा छट पर्वको अवसरमा मकवानपुरगढी ६ अदालत डाँडामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।एमाले ६ नं वडा कमिटीका अध्यक्ष दुवप्रसाद खतिवडाको अध्यक्षतामा भएको…

स्वदेश फर्किए प्रधानमन्त्री देउवा

स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन्। स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काठमाडौं आइपुगेका हुन्। सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि…

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८\७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो । जिल्ला…

जनताले दिएको जिम्मेवारी पुरा गर्छु : मन्त्री मोक्तान

जनताले दिएको जिम्मेवारी पुरा गर्छु : मन्त्री मोक्तान

  थाहानगर / बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले जनताले दिएको जिम्मेवारी पुरागर्ने बताउनुभयो । अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिले गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री मोक्तानले जनताको सेवामा आफु लाग्ने…

प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउन लागे, अब धर्मक्षेत्र हुन्छ : ओली

प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउन लागे, अब धर्मक्षेत्र हुन्छ : ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको माडीलाई अब कुरुक्षेत्र नभइ धर्मक्षेत्र हुने दाबी गरेका छन् । माडीमा आयोध्याधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘अब कुरुक्षेत्र होइन, धर्मक्षेत्र…