नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : देउवा

नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । काांग्रेस शिक्षा विभागले सोमबार काठमाडौंमा आयोजना गरेको शिक्षा नीति विषयक कार्यक्रममा सभापति देउवाले गुणस्तर सुधार गरी स्वदेशका साथै…

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आजबाट सुरु गर्नेगरी तयारी गरिएको छ । बर्षे अधिवेशनको रुपमा लिएको यो अधिवेशन सञ्चालन गर्नका लागि प्रदेशको सत्ता र प्रतिपक्षि दलहरुका बिचमा कुरा अझै मिलेको छैन । प्रतिपक्षी दलले संसदमा अबरोध…

जनताले बिचार भन्दा व्यवहार बुझ्छन्:  प्रह्लाद लामिछाने

जनताले बिचार भन्दा व्यवहार बुझ्छन्:  प्रह्लाद लामिछाने

मकवानपुर । संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रह्लाद लामिछाने जनताले पार्टी र नेताको विचार नभई  ब्यबहार बुझ्ने बताए । शुक्रबार ३२औं मदन-आश्रीत स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी फाउन्डेसन, मकवानपुरद्वारा आयोजित "जनताको…

संघीयताको पक्षमा बजेट निर्माण गर्न एफएलसीको सुझाव

संघीयताको पक्षमा बजेट निर्माण गर्न एफएलसीको सुझाव

राजकुमार के.सी.मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई संघीयतामैत्री बजेट निर्माण गर्नका लागि ५२ बुँदे सुझाव दिएको छ । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको…

सरकारी उद्योग निजीकरण नगर्न माओवादी केन्द्रको माग

सरकारी उद्योग निजीकरण नगर्न माओवादी केन्द्रको माग

राजकुमार के.सी.मकवानपुर, २५ बैशाख ।नेकपा (माओवादी केन्द्र) मकवानपुरले सरकारी उद्योग निजीकरण नगर्न सरकार समक्ष माग गरेको छ ।बिहीबार नेकपा (माओवादी केन्द्र) मकवानपुरले मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठमार्फत नेपाल सरकारले २०८२ बैशाख १५ गते…

बागमतीका मन्त्रालयलाई गाउँपालिकाको जति बजेट

बागमतीका मन्त्रालयलाई गाउँपालिकाको जति बजेट

हेटौंडा ।  बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ बजेट निर्माणको तयारीमा जुटेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले गत ४ वैशाखमा मन्त्रालयहरुलाई बजेट सिलिङ पठाएको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०८१/८२…

बजेट अधिवेशन आजदेखि शुरू हुँदै

बजेट अधिवेशन आजदेखि शुरू हुँदै

सङ्घीय संसदको दुवै सदनको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो १ बजे नयाँ बानेश्वरको सङ्घीय संसद भवनमा अधिवेशन शुरू हुनेछ । संसदको हिउँदे अधिवेशन गएको चैत १८ गते अन्त्य भएको थियो । संसद सचिवालयले सार्वजनिक…

वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने

वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने

काठमाडौँ । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ ।  सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति…

काठमाण्डौमा आज पनि शिक्षकहरुको प्रदर्शन : माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित

काठमाण्डौमा आज पनि शिक्षकहरुको प्रदर्शन : माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित

शिक्षकहरुले आज पनि काठमाण्डौमा प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर उनीहरु बबरमहल हुँदै नयाँबानेश्वर पुगेका हुन् । आज पनि माइतीघर–बानेश्वर सडकखण्डमा गाडीको आवागमन प्रभावित भएको छ । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन…

रविलाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराउँदै

रविलाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराउँदै

हेटौंडा । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले सोमबार रूपन्देही जिल्ला अदालतमा उपस्थित गराउँदै छ । उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने…