प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बारा स्वीकृत

प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बारा स्वीकृत

  मकवानपुर / बाग्मती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्रदेशसभामा  प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।   बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकताको…

प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त, कांग्रेस र माओवादीलाई सहभागी गराउने तयारी

प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त, कांग्रेस र माओवादीलाई सहभागी गराउने तयारी

  जनकपुरधाम /  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा,…

बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारीमा माधव नेपाल 

बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारीमा माधव नेपाल 

  पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारी थालेका छन् । आफूले ससाना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले छिन्नभिन्न बनेर बसेका कम्युनिस्ट घटकलाई पनि जोड्न सके ठूलो कम्युनिस्ट…

ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर

ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर

  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्कन राखेको प्रस्ताव माधव–झलनाथ समूहले अस्वीकार गर्ने भएको छ । आफूहरुले जेठ ३ को अवस्थामा नभएर जेठ २ पूर्वको अवस्थामा फर्कनुपर्ने माग गर्दै…

एमाले अध्यक्ष ओलीद्वारा पार्टी एकताको लागि आह्वान, पार्टीलाइ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा

एमाले अध्यक्ष ओलीद्वारा पार्टी एकताको लागि आह्वान, पार्टीलाइ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा

काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टी एकतालाई  सुदृढ र मजबुत बनाउन ६ बुँदे…

सर्वोच्चको आदेशले गण्डकीमा विपक्षी गठबन्धनलाई धक्का, मध्यावधि निर्वाचनको सम्भावना बढ्यो 

सर्वोच्चको आदेशले गण्डकीमा विपक्षी गठबन्धनलाई धक्का, मध्यावधि निर्वाचनको सम्भावना बढ्यो 

  काठमाडाैं / सर्वोच्च अदालतको पछिल्लो आदेशले गण्डकी प्रदेश मध्यावधि निर्वाचनतिर जाने संकेत देखिएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसक्ने र विपक्षी दलको बहुमत पनि नपुग्ने देखिएसँगै प्रदेश सभा विघटनको संघारमा पुगेको छ।…

नयाँ मन्त्रीहरुले लिए शपथ,  प्रधानमन्त्री ओलीसँग ७ मन्त्रालय (कार्य विभाजन सहित)

नयाँ मन्त्रीहरुले लिए शपथ, प्रधानमन्त्री ओलीसँग ७ मन्त्रालय (कार्य विभाजन सहित)

  काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्नुभएको छ ।जनता समाजवादी पार्टीलाई ८ मन्त्रालय दिएर  प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्नुभएको हो । प्रधानमन्त्रीले आफूसँग ७ वटा मन्त्रालय राख्नुभएको छ । नयाँ मन्त्रीहरुले राष्ट्रपति…

आज मन्त्रीपरिषद बिस्तार हुँदै, राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री ? 

आज मन्त्रीपरिषद बिस्तार हुँदै, राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री ? 

  काठमाडौं /  प्रधानमन्त्री केपि शर्मा ओलिले मन्त्रीपरिषद बिस्तार गर्नुहुने भएको छ । आज बिस्तार हुने मन्त्रीपरिषदमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको…

राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन

राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन

  काठमाडौँ / नेकपा एमालेको भातृ  युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ । युवा संघ नेपालको अध्यक्ष वचन बहादुर सिहको अध्यक्षतामा आइतबार देखि भर्चुअल माध्यमबाट भएको  केन्द्रीय सचिवालयको…

सुनाउन मात्र ल्याएको बजेट होइन, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

सुनाउन मात्र ल्याएको बजेट होइन, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

  काठमाडौं / अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको…