एमाले नेता बादलले आजै गृहमन्त्रीको शपथ लिने

एमाले नेता बादलले आजै गृहमन्त्रीको शपथ लिने

काठमाडौं / नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले आजै गृहमन्त्रीको रुपमा शपथ लिनुहुने भएको छ।नेकपा माओवादी केन्द्रले बादललाइ पार्टीबाट निस्कासन गरेसंगै राष्ट्रियसभा सदस्य पद गुमाउनु भएका बादल मन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको थियो। सांसद…

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला मुलुकको दोश्रो ठुलो दल कांग्रेसको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय…

गृहमन्त्री बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

गृहमन्त्री बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौं /नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) गृहमन्त्रीबाट पदमुक्त हुनुभएको छ।आज राष्ट्रियसभा सचिवालयले गृहमन्त्री बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसंगै उहा पदमुक्त हुनुभएको हो। गृहमन्त्री बादल बागमती प्रदेशबाट राष्ट्रिय…

कार्यकर्तालाई भीम रावलको निर्देशन : पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू !

कार्यकर्तालाई भीम रावलको निर्देशन : पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू !

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । आगामी निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने उनले संकेत गरे ।नेपाल उत्पीडित जातीय मुक्ति समाज…

प्रदेश प्रमुखले एमालेलाई सघाए, सांसदहरु जिल्लाराम !

प्रदेश प्रमुखले एमालेलाई सघाए, सांसदहरु जिल्लाराम !

पोखरा / गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध कांग्रेस लगायतका विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला संसदको अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गुरुङको सिफारिसमा बुधबार राति १२ बजेदेखि लागु…

प्रधानमन्त्री ओली ‘एसियाको भविष्य’ नेता

प्रधानमन्त्री ओली ‘एसियाको भविष्य’ नेता

काठमाडौँ / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट हुनुभएको छ ।जापानको राष्ट्रिय दैनिक पत्रीकाले आफ्नो फ्रण्ट पेजमा (द फ्युचर अफ एसिया) एसियाको भविष्य भन्दै १० जना नेताहरुको…

मकवानपुरगढीका सापकोटाको निधनमा एमालेको श्रद्धाञ्जली सभा

मकवानपुरगढीका सापकोटाको निधनमा एमालेको श्रद्धाञ्जली सभा

मकवानपुरगढी- नेकपा एमाले मकवानपुरगढीका संस्थापक सदस्य रामशरण सापकोटाको निधन भएको तेर्हौं दिनको अवसर पारी एमाले वडा नम्बर ३ को आयोजनामा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सापकोटा निवास मकवानपुरगढी ३ मक्रान्चुलीमा सभाको आयोजना गरिएको…

दल त्याग गरेका चार सांसदलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

दल त्याग गरेका चार सांसदलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

जनकपुरधाम / नेकपा माओवादी केन्द्रले प्रदेश २ का आफ्ना चार प्रदेशसभा सांसदले दल त्याग गरेकाले कारबाही गर्दै राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रदेशसभा सचिवालयलाई अनुरोध गरेको छ ।माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका सांसदहरु…

सीके राउत, जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित

सीके राउत, जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित

जनकपुरधाम / सीके राउत नेतृत्वको जनमत पार्टीको जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले अध्यक्षमा राउतलाइ सर्बसम्मत निर्वाचित गरेको छ। अध्यक्ष बाहेक अन्य पदमा भने निर्वाचनको माध्यमबाट नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचनबाट उपाध्यक्षमा मोहम्द अब्दुल खान,…

अनेमसंघ मकवानपुरको सम्मेलन : जिल्ला अध्यक्षमा काफ्ले, नगरमा सिलवाल

अनेमसंघ मकवानपुरको सम्मेलन : जिल्ला अध्यक्षमा काफ्ले, नगरमा सिलवाल

हेटौंडा / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ( अनेमसंघ) मकवानपुरको १३ औ जिल्ला सम्मेलनले नेकपा एमालेकी नेत्री सुमित्रा काफ्लेको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ ।आज हेटौंडामा भएको अनेमसंघको जिल्ला सम्मेलनले काफ्लेको…