नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।
नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला मुलुकको दोश्रो ठुलो दल कांग्रेसको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ।

कांग्रेसको आगामी भदौमा १४ औं महाधिवेशन हुदैछ। महाधिवेशनको सन्दर्भमा आबस्यक छलफल गर्न बैठक बस्न लागेको बताइएको छ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार