माओवादी केन्द्रको बैठक शुरु, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुने, बादल पक्ष गएन

माओवादी केन्द्रको बैठक शुरु, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय हुने, बादल पक्ष गएन

काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएपश्चात् पहिलो पटक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठकबाट…

चार वटा प्रदेशका सरकार संकटमा, एक र बागमती प्रदेशका सरकार ढुक्क

चार वटा प्रदेशका सरकार संकटमा, एक र बागमती प्रदेशका सरकार ढुक्क

काठमाडौं / सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ । जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक…

माओवादी केन्द्र खेमाले ओलीको साथ नछाड्ने, एमालेमा नयाँ जिम्मेवारी दिने तयारी

माओवादी केन्द्र खेमाले ओलीको साथ नछाड्ने, एमालेमा नयाँ जिम्मेवारी दिने तयारी

काठमाडौं / सर्वोच्च अदालतको फैसलासँगै नेकपाबाट माओवादी केन्द्रका नेतामा परिणत भएका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने घोषणा गर्नुभएको छ । माओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर…

पेरिसडाँडामा विदाइ बैठक : प्रचण्ड र माधव पक्ष अआफ्नै घर फर्किने  निर्णय

पेरिसडाँडामा विदाइ बैठक : प्रचण्ड र माधव पक्ष अआफ्नै घर फर्किने निर्णय

काठमाडौं : सर्वोच्च अदालतको फैसालापछि प्रचण्ड र माधव पक्ष अ आफ्नै दलमा फर्किने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड - माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। अब माधव नेपाल र…

वामदेव गौतमले एकता अभियानलाई सशक्त बनाउने

वामदेव गौतमले एकता अभियानलाई सशक्त बनाउने

काठमाडौ/ वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । गौतमनिवास भैँसेपाटीमा सोमबार बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकले नेताहरूलाई हठ…

हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला पार्टी कार्यालय संचालन गरि पार्टीको गतिविधि सुरु गरिएको छ ।  सर्वोच्च अदालतले आइतबार केपि शर्मा ओलि र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (…

सर्बोच्चले एमाले ब्युँताएसँगै माधव नेपाल समूहका सांसदको पद धरापमा, अध्यक्ष केपि ओलिलाई केन्द्रिय कमिटी र संसदिय दलमा स्पष्ट बहुमत

सर्बोच्चले एमाले ब्युँताएसँगै माधव नेपाल समूहका सांसदको पद धरापमा, अध्यक्ष केपि ओलिलाई केन्द्रिय कमिटी र संसदिय दलमा स्पष्ट बहुमत

काठमाडौं / सर्वोच्च अदालतले नेकपाको बिबाद सम्बन्धि मुद्दामा ऋषि कट्टेल नेतृत्वको नेकपालाइ आधिकारिक प्रदान गर्ने फैसला गरेपछी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहने भएको छ ।अदालतले तत्कालिन नेकपा एमाले ब्युँताएसँगै माधबकुमार नेपाल…

नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन,  एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको दाबी

नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन, एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको दाबी

हेटौंडा / नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन गरेका छन ।आइतबार सर्बोच्च अदालतले गरेको नेकपाको नामको विवादको फैसलाको स्वागत गर्दै पार्टी कार्यालयमा दिप प्रज्वलन गरेको हो ।अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाइ…

खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

काठमाडौं / नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।यसअघि…

सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

काठमाडौं / सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ ।पुर्णपाठ