ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

मकवानपुर- केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले खारेज गरेको छ ।न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार(आज) ऋषि कट्टेलको पक्षमा…

नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर…

प्रचण्ड-माधव समुहको नियन्त्रणमा पाँच सांसद : घर जानै नदिएर होटलमा राखियो, पाँच करोडको अफर

प्रचण्ड-माधव समुहको नियन्त्रणमा पाँच सांसद : घर जानै नदिएर होटलमा राखियो, पाँच करोडको अफर

काठमाडौं / सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टी बिभाजन गरी बाहिरिनु भएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल सांसद खरिद बिक्रितिर लाग्नुभएको तथ्य बाहिर आएको छ…

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भए ११५ सांसद

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भए ११५ सांसद

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको संसदिय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय…

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने विकल्प कांग्रेसले रोज्नुपर्छ : कमल थापा

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने विकल्प कांग्रेसले रोज्नुपर्छ : कमल थापा

बुटवल / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थिति कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताएका छन् । संसद विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै…

नेकपा विप्लव समूहका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भए

नेकपा विप्लव समूहका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भए

फाईल फोटो काठमाडौं / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच बार्ता भइ तीन बुँदे सहमति भएसँगै बास्तोलालाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो।…

नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं पुग्ने

नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं पुग्ने

काठमाडौं- सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् । सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ । हिजो साँझ ५ बजे…

विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा,नेता कार्यकर्ता रिहा गर्न गृहको सर्कुलर

विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा,नेता कार्यकर्ता रिहा गर्न गृहको सर्कुलर

मकवानपुर- सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा…

मन्त्रिपरिषद् बैठकले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्यो

मन्त्रिपरिषद् बैठकले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्यो

फाइल फोटो काठमाडौं / सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बिप्लब समूह सङ्ग भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा…

सरकार र विप्लव नेकपाबीच वार्ता सफल,भोलि संयुक्त सम्बोधन हुने

सरकार र विप्लव नेकपाबीच वार्ता सफल,भोलि संयुक्त सम्बोधन हुने

काठमाडौं- नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता सफल भएको छ । साथै दुबै पक्ष बीच तीन बुँदे सहमति भएको छ । दुई दिनसम्म चलेको वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा…