चालक कुम्भनारायणको वयान- ट्याक्सीसँगै मलाई पनि जलाउने रहेछन्

चालक कुम्भनारायणको वयान- ट्याक्सीसँगै मलाई पनि जलाउने रहेछन्

काठमाडौं / प्रचण्ड-माधव नेतृत्वको नेकपाले आम हड्ताल आह्वान गरेको विहानै कुम्भनारायण श्रेष्ठ प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको आफ्नो ट्याक्सी निकालेर एक दिनको खर्च जोहो गर्न निस्केका थिए । तर, उनको ट्याक्सी जलेर खरानी भयो…

अष्टलक्ष्मी शाक्यसहितका केन्द्रीय नेताहरु पक्राउ, बन्दको नाममा बिहानै देखि तोडफोड र आगजनी सुरु

अष्टलक्ष्मी शाक्यसहितका केन्द्रीय नेताहरु पक्राउ, बन्दको नाममा बिहानै देखि तोडफोड र आगजनी सुरु

काठमाडौँ / प्रहरीले आमहड्ताल आयोजना गर्ने नेकपा प्रचण्ड- माधब समूहका नेता अष्टलक्ष्मी शाक्य, हितमान शाक्य लगायत नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ ।नेकपा स्थायी कमिटी सदस्य शाक्य, केन्द्रीय कमिटी सदस्य शाक्य, अमृता थापासहितका सयौ नेता कार्यकर्तालाई…

प्रचण्ड–नेपाल पक्षको आमहड्ताल: एक बिहानै अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी

प्रचण्ड–नेपाल पक्षको आमहड्ताल: एक बिहानै अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी

काठमाडौ / नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा…

बन्दको पुर्वसन्ध्यामा पालुङमा मशाल जुलुस

बन्दको पुर्वसन्ध्यामा पालुङमा मशाल जुलुस

थाहा, मकवानपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको आयोजनामा बुधबार थाहा नगरपालिकामा मसाल जुलुस निकालिएको छ । नेकपा प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा त्रिभुवन राजपथको शिखरकोटबाट सुरु भएको जुलुश ओखरबजार पुगेर सम्पन्न…

ओली पक्षको आमसभा प्रभावित पार्ने उद्देश्यसहित नेकपा प्रचण्ड–माधव समूहद्वारा आम हड्ताल घोषणा

ओली पक्षको आमसभा प्रभावित पार्ने उद्देश्यसहित नेकपा प्रचण्ड–माधव समूहद्वारा आम हड्ताल घोषणा

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले भोलि बिहीबार आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल समुहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संवैधानिक निकायहरुमा गरिएको…

जसपा नेता डा. यादव नेकपा प्रवेश, मधेसका धेरै नेता प्रवेशको तयारीमा

जसपा नेता डा. यादव नेकपा प्रवेश, मधेसका धेरै नेता प्रवेशको तयारीमा

काठमाडाैँ / जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा…

संवैधानिक आयोगहरुले पुर्णता पाउँदै , आजै नियुक्ति र सपथको तयारी

संवैधानिक आयोगहरुले पुर्णता पाउँदै , आजै नियुक्ति र सपथको तयारी

काठमाडौं- लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी…

आधिकारिक भएको दावी गर्दै प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पत्र बुझायो

आधिकारिक भएको दावी गर्दै प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पत्र बुझायो

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आफ्नो समूह नै आधिकारिक भएको दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै अध्यक्षद्धय प्रचण्ड र…

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्नः मेरी आमाको सारीमा प्रश्न उठाउने तपाईं को हो ?

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्नः मेरी आमाको सारीमा प्रश्न उठाउने तपाईं को हो ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दुःख व्यक्त गरेकी छन् । सोमबार फेसबुकमा आफ्नो भनाइ लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो…

चुनाव एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री

चुनाव एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले १ दिन पनि पर नसर्ने बताएका छन् ।सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव…