२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसन सुरु गरेको छ । यसका लागि एक सय जना डेटा इन्ट्रीकर्ता खटाइएका छन् । सवारीधनीहरूलाई आफ्ना सक्कल…

संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुन्छ– बागमती प्रदेश प्रमुख देवकोटा

संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुन्छ– बागमती प्रदेश प्रमुख देवकोटा

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुने बताउनु भएको छ । शनिबार चितवनको भरतपुरमा रहेको नयाँकिरण कमलकुसुम माध्यमिक बिद्यालयको ५८ औं बार्षिकोत्सब तथा अभिभावक दिवस…

बागमती प्रदेश सभा आज पनि जारी रहने, यस्तो छ कार्यसूची

बागमती प्रदेश सभा आज पनि जारी रहने, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने बैठकमा सांसदहरूका लागि विशेष समयको…

सरकारले संसद्लाई विस्थापित बनाउन खोज्यो : महासचिव गुरुङ

सरकारले संसद्लाई विस्थापित बनाउन खोज्यो : महासचिव गुरुङ

राजकुमार केसी १९ माघ, मकवानपुर - नेकपा(माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको आरोप लगाएका छन् । प्रेस सेन्टर नेपाल, मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै…

एमालेका सचिव योगेशकुमार भट्टराई हेटौंडा आउँदै

एमालेका सचिव योगेशकुमार भट्टराई हेटौंडा आउँदै

नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई आज हेटौंडा आउँदै छन् । शनिबार हुने  प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न भट्टराई हेटौंडा आउन लागेका हुन् । दशौं अधिवेशन कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई…

सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पारौ प्रदेश प्रमुख देवकोटा

सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पारौ प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै सहिदहरुको योगदानलाई उच्च…

बागमती प्रदेशका निजी वनमा सालको रुख काट्न अनुमति दिने कार्यविधि तयार

बागमती प्रदेशका निजी वनमा सालको रुख काट्न अनुमति दिने कार्यविधि तयार

हेटौंडा । बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजी वनमा रहेका साल प्रजातिको रुख सदुपयोगका लागि कटान गर्न पाउने व्यवस्थाका लागि कार्यविधि तयार पारेको छ । मन्त्रालयका सचिव डा. केदार बरालले निजी वनको साल प्रजातिको रुख…

हेटौंडाको मयुरधापमा औद्योगिक क्षेत्र निर्माण हुँदा सयौं जनाका लागि रोजगारी सृजना हुन्छ–महेश वर्तौला

हेटौंडाको मयुरधापमा औद्योगिक क्षेत्र निर्माण हुँदा सयौं जनाका लागि रोजगारी सृजना हुन्छ–महेश वर्तौला

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले हेटौंडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम सकेर सयौ युवाहरुलाई रोजगारी दिनुपर्ने बताएका छन् । आज बिहान मकवानपुरका पत्रकारहरुसंगको भेटघाटका क्रममा…

चिसो लागेर प्रधानमन्त्री बिरामी

चिसो लागेर प्रधानमन्त्री बिरामी

चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि…

बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता

बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता

बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भएको छ । प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको हो । दर्ता भएको विधेयकहरुमा क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न…