नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मकवानपुरगढी गाउँकमिटी अध्यक्ष रामजी सापकोटा कोरोना मुक्त

२१ भाद्र २०७७ , मकवानपुरगढी – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मकवानपुरगढी गाउँकमिटी अध्यक्ष रामजी सापकोटा कोरोना मुक्त भएका छन् ।

आज सामाजिक संजालमा आफ्नो फेसबुक पेज मार्फत आफुलाई कोरोना रिपोर्टमा नेगेटिभ आएको जानकारी गराएका हुन् । उनले आफुलाई स्वास्थ्य लाभको कामना गर्ने सुभेच्छुक लगायत सबैमा आभार प्रकट गरेका छन् ।

मुख्य समाचार (flash news) राजनीति स्थानीय स्वास्थ्य