प्रतिनिधिसभा विघटनमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

 

काठमाडौं / सर्बोच्च अदालतले  प्रतिनिधिसभा विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतको आज बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संबैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिनुनपर्ने निर्णय सुनाएको हो ।
अदालतले असार ९ गतेको समय दिएर विपक्षीका नाममा कारण देखाऊ आदेश भने जारी छ त्यसको ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ ।

मुख्य समाचार समाचार