एमालेको संस्थापन पक्ष नेपालको पर्खाइमा, नेपाल र ओली पक्ष बीच सहमति हुँदै

हेटौंडा । नेकपा एमालेको एकता कायम गर्ने समय विहान ८ बजे थियो । तर माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेपछि केही समय ढिला भएको छ ।

समस्या समाधानको लागि गठितका १० सदस्यीय कार्यदल गठन भएको थियो । आज सो कार्यदलले पाटी एक भएको मस्यौदामा सहमति गर्ने छ ।

नेपाल पक्षधर वार्ता टोली सदस्यहरु मधव निवास कोटेश्वरमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री तथा पाटी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु अर्थमन्त्रालयमा छन् । नेपाल पक्षका नेताहरु र ओली पक्षका नेताले आज सहमतिमा हस्ताक्षर गर्ने छन् ।

राजनीति