भीम रावलले कांग्रेसलाई भोट नहाल्ने भन्दै सांसद पदबाटनै दिए राजीनामा

हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाली काँग्रेसलाई विश्वसको मत नदिनको लागि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् ।

रावलले नेकपा एमाले मिलाउन प्रयास गर्दा पनि सफल नभएको र काँगे्रसलाई भोट नदिनको लागि राजीनामा दिएका हुन् । २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन् ।

मुख्य समाचार राजनीति