अध्यक्ष ओली गृह जिल्ला झापामा, विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापामा पुग्नुभएको छ ।

अध्यक्ष ओलीले झापाको विर्तामोडमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हुनुहुन्छ । उहाले झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्नुहुनेछ ।

भेलामा गायिका तथा सांसद कोमल वलीलगायतका कलाकारको सांगीतिक प्रस्तुति रहने नेकपा एमाले झापाले जनाईएको छ ।

मुख्य समाचार राजनीति समाचार