प्राइम बैंकले सेयरधनीहरुको लागि घोषणा गर्यो लाभांश, बोनस र नगत लाभांस कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्राइम बैंकले पहिले २७ प्रतिशतसम्म बोनस दिएको इतिहास छ । सेयरधनीले राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले पारित गरेपछि बोनस सेयरधनीले पाउने छन् ।

अर्थ मुख्य समाचार समाचार समाज