एमाले मकवानपुरमा ४७ जना निर्विरोध निर्वाचित,आज पदाधिकारी चियन

काठमाण्डौं । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जारी छ ।

शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्य जिल्ला कमिटी बनाउँदै छ ।

सर्वसम्मत पदाधिकारी चयनको प्रयास जारी रहेकोले बन्दसत्र आज सम्म स्थगित गरिएको छ । हालसम्म ४७ जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् । आज जिल्ला पार्टी कार्यलयमा बस्ने बन्दसत्रले जिल्ला कमिटीको पदाधिकारी चयन गर्ने बतार्ईएको छ ।

यी हुन जिल्ला कमिटी सदस्यका लागि ४७ जना सर्वसम्मत निर्विरोध निर्वाचित नेताहरु ।

मुख्य समाचार राजनीति समाचार स्थानीय