कमलनगर जेसिज २०२२ को अध्यक्षमा बस्नेत निर्वाचित

कमल कटुवाल, १२ माघ / झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्ष नारायण बस्नेत निर्वाचित हुनु भएको छ ।

आज बुधबार सम्पन्न भएको निर्वाचनमा कार्यकारिणी उपाध्यक्षद्वयमा देवराज भण्डारी (महेश) र विद्या सापकोटा, उपाध्यक्षहरुमा लोक बहादुर खड्का, रोशन गौतम, प्रभात मण्डल, हरि अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी तालिम निर्देशकमा मनिषा कठयेत र जनसम्पर्क अधिकारीमा दिनेश चौहान निर्वाचित भएका छन् ।

Uncategorized समाचार समाज