एमाले अध्यक्ष ओली विरुद्धको उजुरी सीडीओ दर्ता गर्न नमानेपछि….

 

काठमाडौं । नेकपा एमाले अध्यक्ष ओली शर्मा ओली विरुद्ध कांगे्रसका सदस्यले हालेको उजुरी सीडीओ दर्ता दर्ता गरेन ।

नेपाली कांग्रेसका कार्यक्रताले ओली विरुद्ध उजुरी लिएर जिल्ला प्रशासन गएपछि दर्ता नै नगरि घर पठाइदिएको हो । ओलीले कोरोना लागेकै बेलामा सार्वजनिक कार्यक्रममा गएर संक्रमण फैलाउन सहयोग गरेको भन्दै संक्रमण फैल्याउने कसूर अन्तगतको उजुरी लिएर कांग्रेस पाटीमा कार्यकर्ताले उजुरी लिएर गएका थिए ।

युथ कांग्रेसका केन्द्रीय सदस्य भक्तपुरको सुर्यविनायक नगरपालिकाका अभिजित अधिकारी उजुरी भक्तपुर जिल्ला प्रशासनामा उजुरी दिदा दर्ता नभएको बताए । आफ्नो उजुरी भने जिल्ला प्रशासनले दर्ता नगरेको अधिकारीले बताए ।

मुख्य समाचार राजनीति