हेटौंडादेखि राईगाउसम्म तिन दिन विद्युत आपुर्ती बन्द

हेटौँडा/  बुधबार (आज) धरान चतरा अन्तर्गत सडक छेउम रहेका विद्युत पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा-१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर, वंशगोपाल तथा रंगशाला फिडरमा १९ गते र २१ गते तिनदिन बिहान ८ बजेदेखि १२ बजे सम्म ४ घण्टा विद्युत आपुर्ती बन्द रहेने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार सूचना जारी गर्दै हात्तीलेट गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने वंशगोपाल,गाम्रीण फिडर र रंगशाला फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

 

मुख्य समाचार समाचार समाज स्थानीय