सोमबार १४ जनाको स्वाब संकलन

हेटौँडा/ हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा सोमबार १४ जनाले स्वाब संकलन गराएका छन् ।जसमा ६ जना महिला र ८ जना पुरुष रहेका छन । संकलन गरीएको स्वाब हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए ।

समाचार समाज स्थानीय स्वास्थ्य