ईन्धनकाे मूल्य फेरि बढेर आयो, निगमले तत्काल मूल्य नबढाउने

नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएकाे छ। नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएकाे छ।

अर्थ मुख्य समाचार समाचार