मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाः सेयर, बस्तु आयत र घरजग्गाको कडाई

काठमाडौं । सेयर, बस्तु आयत र घरजग्गाको कडाई गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्दै आयातदेखि विभिन्न अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाई गरेको हो ।

जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा लगायतका अन्य कर्जाको पुनरावलोकनको गरिने भएको छ ।
[pdf-embedder url=”http://shubhabihani.com/wp-content/uploads/2022/02/MP2078_79-Mid-term-Review-Final-1.pdf”]

अर्थ मुख्य समाचार समाचार समाज