सत्ता गठबन्धनको बैठकआइतबार फेरि बस्ने

हेटौँडा/ सत्ता गठबन्धनको बैठक ८ गते आइतबार फेरि बस्ने गरी सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

 

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज स्थानीय