यस्तो छ आजको सुनको मूल्य

हेटौँडा/सुनको भाउ बुधबार प्रतितोलामा ५ सय रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

अर्थ