आज ११ जनाले गराए स्वाब संकलन

हेटौँडा/ हेटौंडा स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रमा आज ११ जनाले स्वाब संकलन गराएका छन् । कारोना भए नएको परिक्षणको लागि स्वाब संकलन गरिएका हुन । संकलित स्वाब नमुनाहरु कारोना परिक्षणका लागि हेटौंडा अस्पताल स्थित पीसीआर प्रयोगशालामा पठाईएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

 

 

समाज