शुक्रबार १ जनामा कोरोना पुष्टि

हेटौँडा / मकवानपुरमा शुक्रबार १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने १ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९२८ रहेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमण मुक्त भएका छन।

 

समाज