एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा पैदल हिड्‍ने यात्रीलाई समस्या

हेटौँडा/ अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा पैदल हिड्‍ने यात्रीलाई समस्या भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर हिड्‍ने पैदल यात्रीलाई समस्या भएको हो । प्रदर्शनकारीहरुले पैदल हिड्‍ने वृद्ध-वृद्धा, स्कुल-कलेजका विद्यार्थी र सर्वसाधारणहरुलाई थोरै ठाउँ राखिदिएका छन् ।

 

समाचार समाज