मकवानपुरमा थप २ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा आइतबार २ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २८ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९३० रहेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमण मुक्त भएका छन।

समाज