दोश्रो चरण निर्वाचन अघि कांग्रेस मकवानपुरको सभापतिमा लामा सर्वसम्मत चयन

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा दोश्रो चरणको निर्वाचनअघि सर्वसम्मत निर्वाचित भएका छन् ।

पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हाँसिल गरेका लामालाई दोश्रो चरणको निर्वाचनअघि दोश्रो स्थान हाँसिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

राजनीति समाज