देशभर थप १ सय ५८ जनामा कोरोना पुष्टि

हेटौँडा/ देशभर पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४ जनाको कोरोना परीक्षण गर्दा थप १ सय ५८ जनामा कोरोना पुष्टि भएको छ।

का अनुसार कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ११ हजार ९ सय ३८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज मगंलबार ३ सय ५४ जना कोरोना मुक्त भएका छन्। हाल देशभर ७ हजार ९ सय ७१ सक्रिय संक्रमित रहेका छन।

Uncategorized