बढयो सुनचाँदीको मुल्य

हेटौँडा/ बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १९ सयले घटेर तोलाको ९९ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ९७ हजार ६०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजारमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैंयाँले बढेर तोलाको १३७५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ