गढी गाउँपालिकामा फागुन २१ गते ल्होछार विशेष कार्यक्रम हुने

हेटौँडा/ मकवानपुरगढी गाउँपालिकामा यही फागुन २१ गते ल्होछार विशेष कार्यक्रम हुने भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ स्थित बुढिचौरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । तामाङ समुदायको महान चाड २८५८ ताक ल्हो (बघ बर्ग) सोनाम ल्होछारको अवसरमा हुने भएको हो ।

समाज