आईतबार १७ जनाले गराए स्वाब संकलन

हेटौँडा/ हेटौंडा स्थित गोरक्ष्येश्वर स्वाब संकलन केन्द्रमा आज आईतबार १७ जनाले स्वाब संकलन गराएका छन् । जसमा १० जना पुरुष र ७ जना महिला रहेका छन । संकलित स्वाब नमुनाहरु कारोना परिक्षणका लागि हेटौंडा अस्पताल स्थित पीसीआर प्रयोगशालामा पठाईएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले बताए ।

समाज