माओवादी केन्द्रीय समिति बैठक सर्‍यो

हेटौँडा/ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेलाई सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने छ।

मुख्य समाचार राजनीति समाचार