अध्यक्ष ओली इलामको फिकलमा

हेटौँडा/ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आइतवार इलाम पुगेका छन् ।

नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिकलमा हुने सभामा सहभागी हुन ओली झापा हुँदै इलाम पुगेका हुन् ।

उनीसँगै उपाध्यक्ष सुवास नेम्वाङ पनि सहभागी छन् ।

मुख्य समाचार राजनीति