नेपालमा थप ४५ जनामा कोरोना पृष्टि

हेटौँडा\ नेपालमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ४७५२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घन्टामा थप १४७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ। त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १३५ रहेको छ।

समाज