आईपीएल टी-२० क्रिकेट अन्तर्गग आज दुई खेल हुँदै

हेटौँडा/ इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट अन्तर्गग आज दुई खेल हुँदैछ।

कार्यतालिका अनुसार पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच र दोस्रो खेलमा पन्जाब किङ्स र रोयल बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः ४५ बजे र पन्जाब र बैंगलोरबीचको खेल राति ७ः ४५ बजे सुरु हुनेछ ।

शनिबार भएको उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सले चेन्नाई सुपर किङ्सलाई हराएको थियो ।

खेलकुद