आज २२ जनाले गराए स्वाब संकलन

हेटौंडा/ हेटौंडा-१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज २२ जनाले स्वाब संकलन गराएका छन् । जसमा १६ जना महिला र ६ जना पुरुष रहेका छन । संकलन गरीएको स्वाब कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए ।

समाज