मकवानपुरमा थप २ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा थप २ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० जनामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुने दुबैजना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । जिल्लामा हाल ८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

 

 

समाज