बागमती स्वास्थ्य मन्त्रालयद्वारा डाक्टर र नर्ससहित १०५ जनशक्ति माग

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स तथा प्राविधिक गरी १ सय ५ जनालाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।  मन्त्रालयले चैत २४ गते विज्ञापन प्रकाशित गरी १५ दिनभित्र आवेदन दिन भनेको हो।​

[pdf-embedder url=”https://shubhabihani.com/wp-content/uploads/2022/04/suchana_1649326880.pdf”]

कन्सल्टेन्ट प्याथोलोजिस्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट पिडियाट्रिसियन, सर्जन, डर्माटोलोजिस्ट, स्वास्थ्य शिक्षा प्रशासक, अस्पताल नर्सिङ प्रशासक, फार्मेसी अधिकृत, फिजियोथेरापिस्टलगायतका पदमा आवेदन मागिएको छ।

प्रदेश समाचार बागमती प्रदेश समाचार स्वास्थ्य