सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ र तेजावी सुन तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार चार सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

अर्थ