भारतमा कोेरोना संक्रमितको संख्या बढ्दै

भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् । यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ को मृत्यु भएको थियो ।

यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए र ६ जनाको मृत्यु भएको थियो |

Uncategorized समाज