एमालेद्वारा काठमाण्डौ महानगरको मेयर तथा उपमेयरमा मनोनयन दर्ता

काठमाण्डौ – नेकपा एमालेले काठमाण्डौको मेयर तथा उपमेयरमा मनोनयन दर्ता गरेको छ ।

मेयरमा वाग्मती प्रदेश सभाका पूर्व मन्त्री, सदस्य एवम् काठमाण्डौ महानगरका पूर्व मेयर केशव स्थापित तथा उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

मेयरमा उम्मेदवारीका लागि स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको थियो ।

मुख्य समाचार राजनीति