कुन पदमा कति मनोनयन फिर्ता भयो ?

काठमाडौँ : स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन् ।

हेर्नुहोस् उम्मेदवारी फिर्ता लिनेको विवरण :

राजनीति समाचार