सदैभर प्रचण्डको छोरी जिताउने र बाेकेर हिड्ने म दास होईनः जगन्नाथ पौडेल

चितवन भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छोरीलाई चुनाव जिताउनका लागि आफू प्रचण्डको दास नभएको टिप्पणी गरेका छन् ।

शनिबार भरतपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले छोरीलाई नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउनसमेत प्रचण्डलाई चेतावनी दिएका छन् ।उनले देशको मायाले गठबन्धन नबनेको दावी गर्दै नेताहरूको पेट भर्नका लागि भरतपुरबासी दास बन्न नसक्ने बताए ।

चितवन भरतपुरको समृद्धिको लागि गठबन्धन बनेको हो रु आर्थिक तथा भौतिक पूर्वाधार विकासका लागि ।गठबन्धन बनेको हो, उनले प्रश्न गर्दै भने, कसैको छोरी र श्रीमती जिताउनका लागि दास बन्न सकिदैन ।

 

प्रचण्डको धम्कीपूर्ण भाषाले कोही डराउने वाला छैन् ।’पौडेलले हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको ।पार्टी कांग्रेसका सभापति प्रचण्डको भुलभुलैयामा लागेर कार्यकर्ताको शिर झुकाउने काम गरेको आरोप लगाए ।उनले पूर्वप्रधानमन्त्री भइसकेका नेताले देश दुर्घटनामा जान्छ भनेर दिएको अभिव्यक्तिले आफूलाई आत्मग्लानी भएको टिप्पणी गरे ।

 

 

 

मुख्य समाचार राजनीति