डिभी लोटरीको नतिजा सार्वजनिक, भिसा अक्टोबर १ देखि…

विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।डिभी २०२३ का लागि गत अक्टोबर ६ मा आवेदन खुलेको थियो । नोभेम्बर ९ सम्म अनलाइनमार्फत आवेदन दिएकाहरुलाई लोटरीमा सहभागी गराइएको छ ।

 

 

समाज