मेयर उपमेयरका उम्मेदवार पौडेल र काफ्लेले गरे मतदान

हेटौंडा। नेकपा एमालेका  तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका  उम्मेदवार अनन्त पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेका छन्। मेयरका उम्मेदवार पौडेलले हेटौंडा-९ पशुपतिनगरमा रहेको प्रगति मा वि  मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
त्सैगरी उपमेयर पदका उम्मेदवार सुमित्रा  काफ्लेले पनि मतदान गरेकी छन् । उनले हेटौंडा-११ स्थित नवलपुर मा वि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

 

राजनीति समाचार