काठमाडौँ महानगरमा बालेन ५ हजार ३ सय बढी मतले अगाडि

काठमाडौँ : काठमाडौँ महानगरपालिको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ८१५ मत पाउँदै अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितलाई शाहले ५३१६ मतले पछि पारेका छन् ।

स्थापितले हालसम्मको मतगणना परिणाम अनुसार ६४७६ मत पाएका छन् । भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५५२५ मत पाएकी छन् ।

मुख्य समाचार राजनीति समाचार