हेटौंडाको कुन् वडामा कसको कती मत ?

हेटौंडा । हेटौंडाका ८ वटा वडाको मतगणना चलिरहेको छ । शिद्धार्थ माध्यमिक बिदालयमा मतगणना जारी छ । कुनै वडामा मेयरका दिपक बहादुर सिंहको अगाडि छ । कुनै वडामा गठवन्धनका मेयरका उम्मेदवार मिना कुमारी लामाको अगाडि छ भने कुनै वडाको मतगणना चलिरहँदा नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलेको बडि छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ६ सय मत गणना गर्दा वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण कोइरालाले अग्रता कायमै राखेका छन् ।

कोइरालाले प्रतिस्पर्धी उम्मेदवारलाई २ गुणाभन्दा बढी मतले पछाडि पारेका हुन् । कोइरालाले १ हजार ७४३ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामिछानेले ७५८ मत मात्रै ल्याएका हुन् ।

सो वडामा ३ हजार ७३९ मत खसेको थियो । बाँकी मत गणना भइरहेको जनाइएको छ । स्थानीय तहको निर्वाचन २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका कोइरालाले ५ बर्षको अवधिमा राम्रो काम गरेकोले जनताको उत्साहजनक मत पाएको राजनीतिक वृत्तमा चर्चा छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५१५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ५४५, नेकपा एमालेका अनन्त पौडेलले ६६१ र राप्रपाका दीपक सिंहले १४० मत पाएका छन् ।

त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५२२, एमालेकी सुमित्रा काफ्लेले ७६९, राप्रपाकी इन्दिरा डल्लाकोटीले ४७ मत पाएकी छिन् ।

वडा अध्यक्ष पदमा एमालेका सुनिल मोक्तानले ९०२ मत, गठबन्धनका नवराज घलानले ५१३, राप्रपाका उम्मेदवारले २३ मत पाएका छन् । सो वडामा ४ हजार २४९ मत खसेको थियो ।

हेटाैंडा वडा नम्वर ४ मा १९४१ गन्दा
मेयर
सुर्य-४५५
कलम-४९४
हलो-७९९
उपमेयर
सुर्य-५३४
रुघ-९७३
हलो-२७७
वडाध्यक्ष
सुर्य-८०४
रुख-७८३
हलो-२१९

१४ नम्बर वडाको १३४७ मतगणना गर्दा
मेयर
सुर्य ७३२
कलम ४३९
हलो ९२

उपमेयर
सुर्य ७४०
रुख ४३९
हलो ३७
वडा अध्यक्ष
सुर्य ७८६
गठबन्धन ४८७
हलो १०

हेटौंडा उपमाहानगर पालिका वडा न:७ को ६५० गणना हुदा
मेयर
सूर्य: २२०
कलम: २०८
हलो: १६३
उपमेयर
सूर्य:२४३
रुख: ३४४
हलो: २६
वडा अध्यक्ष
सूर्य: २७८
रुख:३४७
महिला सदस्य
सूर्य:२७१
रुख:३४७
दलित महिला सदस्य
सूर्य:२६५
रुख:३३९
खुल्ला सदस्य १
सूर्य:२४९
रुख:३५९
खुल्ला सदस्य २
सूर्य:२४९
रुख:३२३

मुख्य समाचार राजनीति समाचार समाज