हेटौंडामा ४१,२२८ मतगणनाः मेयरमा मिना लामा अगाडि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बिभीन्न वडाको मतगणना भइरहेको छ । मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा एसकी मिना लामाले १२,८३६ मत प्राप्त गरेकी छन् । यसैगरी राप्रपाका मेयर पदका उम्मेदवार दिपक बहादुर सिंहले १२,१८९ मत र एमालेको उम्मेदवार अनन्त पौडेलले ११,५२४ मत प्राप्त गरेका छन् ।

राजनीति समाचार